बुटवल,पुस ६-
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनका प्रेस सल्लाहकार सू्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सोमबार दिउँसो ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन्।
संसद विघटनपछि आइतबार चुनाव घोषणा गरिएको थियो। प्रधानमन्त्री ओलीले अहिलेको समग्र परिस्थितिबारे सम्बोधनमा उल्लेख गर्ने बताइएको छ।
यी समाचार पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)