Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

  • 1.4K
    SHARES

  • कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

    बुटवल,साउन २५ । 

    उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेकी छन्।

    सोमबार ४ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठकमा घिसिङको नियुक्तिको तयारी गरिएको हो।  

    केपी ओली नेतत्वको सरकारले २०७७ माघ २७ माघ गते शाक्यलाई कार्यकारी निर्देशक शाक्य नियुक्त गरेको थियो। तर साउन १९ गते प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा मन्त्री भुसालले शाक्यलाई अन्य विकल्प रोज्न आग्रह गरेकी थिइन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology