Logo बिहिवार, आश्विन १ गते २०८३
images

विश्व हिन्दु महासंघको आमन्त्रित केन्द्रिय सदस्यमा आचार्य मनोनित

विश्व हिन्दु महासंघको आमन्त्रित केन्द्रिय सदस्यमा आचार्य मनोनित

  • 7.1K
    SHARES

  • विश्व हिन्दु महासंघको आमन्त्रित केन्द्रिय सदस्यमा आचार्य मनोनित

    बुटवल,मंसिर ३-

    विश्व हिन्दु महासंघ नेपालको आमन्त्रित केन्द्रिय सदस्यमा डिल्लीप्रसाद शर्मा आचार्य मनोनित भएका छन् ।

    उनी नेपाल प्रजातान्त्रिक महासंघका केन्द्रिय सदस्य ,रुपन्देही बुटवलको मुक्तिनाथधामका संस्थापक अध्यक्ष ,बुटबल नयागाउ खानेपानी संस्थाका पनि संस्थापक अध्यक्ष समेत हुन् ।

    उनी दर्जनौ सामाजिक संस्थामा संलग्न छन् । आमन्त्रित केन्द्रिय सदस्य मनोनित भएकाे विश्व हिंन्दु महासंघ नेपालका सचिव भक्तराज भुसालले नागरिक अनलाइनलाइ बताए । LL.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology