बुटवल,भदौ १९ ।
रुपन्देही क्षेत्र नं २ बाट विष्णुप्रसाद पौडेल एकलरुपमा उम्मेदवार सिफारिस भएको छ ।
कमिटीका सदस्यहरु एवं अगुवा कार्यकर्ताहरूको एक स्वरको प्रस्तावमा पौडेलको नाम रुपन्देही क्षेत्र नं २ बाट एकलरुपमा उम्मेदवार सिफारिस भएको एमाले,पोलिटब्युरो सदस्य तथा राष्ट्रिय सभामा विपक्षी दलका नेता खिमलाल भट्टराइले नागरिक अनलाइनलाइ बताए ।
पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।
यी समाचार पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)