Logo मंगलवार, श्रावण १२ गते २०८३
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

  • 1.6K
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

    बुटवल,भदौ ४।

    नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने विषयमा छलफल गरेको महराको भनाई छ। 


    गत बिहीबार नै पदाधिकारी टुंगो लगाउने भनिएपनि २ पटकसम्म बैठक स्थगित भएको थियो। शुक्रबार बिहान करिब १ घन्टा ढिलागरी सुरु भएको बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको थियो। तर, पनि कुनै टुंगोमा नपुगि बैठक स्थगित भयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology