Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुग्यो,२४ घण्टामा थप ४ जनाको मृत्यु

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुग्यो,२४ घण्टामा थप ४ जनाको मृत्यु

  • 1.6K
    SHARES

  • कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुग्यो,२४ घण्टामा थप ४ जनाको मृत्यु

    बुटवल,कात्तिक ३० ।

    नेपालमा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् । यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ । 

    हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाउको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४७६ जना रहेका छन् ।corona.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology