Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा अध्यक्ष ओलीले भने-‘ ३ बर्षपछि नेकपा पार्टी बल्ल गतिशील बन्याे ’

नेकपा अध्यक्ष ओलीले भने-‘ ३ बर्षपछि नेकपा पार्टी बल्ल गतिशील बन्याे ’

  • 3.0K
    SHARES

  • नेकपा अध्यक्ष ओलीले भने-‘ ३ बर्षपछि नेकपा पार्टी बल्ल गतिशील बन्याे ’

    बुटवल,फागुन १ - 

    प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपा पार्टी गतिशील बनेको दावी गरेका छन् ।उद्देश्य नमिलेका केही व्यक्तिहरुले छोडेर गएपछि  पार्टी गतिशील बनेको उनको दाबि छ । आफूले नेपालको नयाँ नक्शा प्रकाशित गरेपछि ती व्यक्तिहरु आत्तिएको उनले बताए ।

    बुटबलमा शनिबार आयोजित जनसभामा ओलीले भने,-‘संसदबाट सर्वसम्मतिका साथ नयाँ नक्शा अनुमोदन भएपछि उहाँहरु आत्तिनुभो । अनि सरकारबाट हट्नुपर्यो भन्ने दवाव सुरु भयो । अन्तबाट होइन, अरुले हिम्मत गरेको थिएन, आफ्नै पार्टीबाट विग्रत पैदा भयो ।’butwal jana savanekapa.jpg

    गत वर्षको वैशाखबाट सरकार ढाल्ने खेल सुरु भएको उनले बताए । अमूक व्यक्ति प्रधानमन्त्री वा अध्यक्ष बन्नकै लागि आफूलाई हटाउन खोजिएको उनको आरोप थियो ।butwal jana sava kp loli.jpg

    निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौं :

    ओलीले भने, ‘निर्मला र भागरथीका हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन । दुई–चार दिन उम्किएलान् । डरले थर्कमानको जिन्दगी बिताए पनि, लुके पनि सजाय घट्नेवाला छैन । उनीहरुलाई पूराका पूरा सजाय गरेर छोड्नेछौं ।’

    यी खबरहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology