Logo बिहिवार, आश्विन १ गते २०८३
images

आगामी चुनाव निर्धारित मिति मै हुन्छ : महासचिव पौडेल

आगामी चुनाव निर्धारित मिति मै हुन्छ : महासचिव पौडेल

  • 3.1K
    SHARES

  • आगामी चुनाव निर्धारित मिति मै हुन्छ : महासचिव पौडेल

    बुटवल,फागुन १ -

    सत्तारुढ नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्यूनिष्ट पार्टी नेकपा,नफुटेको र केही चुइँटिएर गएको बताएका छन् ।

    ‘नेकपा फुटेको छैन, नेपाल कम्यूनिष्ट पार्टीका केही स्वार्थी तत्वहरु, केही षडयन्त्रकारी तत्वहरु, केही विभानजकारी तत्वहरु, नेपाली कम्यूनिष्टको अनिष्ट चाहने, त्यस खालका स्वार्थी तत्वहरु चुइँटिएका हुन ।’ उनले आगामी चुनाव समयमानै हुने दावी समेत गरेका छन् ।

    बुटवलमा नेकपा ओली पक्षधरद्वारा शनिवार आयोजित विशाल जनसभामा बोल्दै पौडेलले भने ‘बैशाख महिनामा सम्पन्न हुने निर्वाचनबाट केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्यूनिष्ठ पार्टीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्न कुनै तागतले रोक्न सक्दैन’ यो, हालको नेतृत्वका लागि मात्रै नभई वर्तमान प्रधानमन्त्री केपी ओली आवश्यकता अर्को पटकका लागि पनि आवश्यकता रहेको जिकिर गरे ।

    यी खबरहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology