Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा प्रचण्ड–माधव पक्षद्वारा माघ २२ गते नेपाल बन्द आह्वान !

नेकपा प्रचण्ड–माधव पक्षद्वारा माघ २२ गते नेपाल बन्द आह्वान !

  • 2.9K
    SHARES

  • नेकपा प्रचण्ड–माधव पक्षद्वारा माघ २२ गते नेपाल बन्द आह्वान !

    बुटवल,माघ २१- 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले भोलि, बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको छ। बुधबार दिउँसो केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आमहड्ताल घोषणा गरिएको हो।

    प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा रहेको यो समूहको केन्द्रीय संघर्ष समितिले बिहीबारका लागि आमहड्ताल घोषणा गरेको हो। सरकारको प्रतिगामी कदमविरुद्ध यो कदम चाल्न बाध्य भएको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले बताइन्।

    उनले आमहड्तालका क्रममा यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था सबै बन्द रहने बताइन्। तर, परीक्षा सञ्चालनमा भने कुनै अवरोध नगरिने उनको भनाइ छ। 

    यी खबरहरु पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology