Logo मंगलवार, श्रावण १२ गते २०८३
images

घनश्याम भुसाललाई ३५ सय मतले हराउँदै एमालेका विश्वकर्मा विजयी

घनश्याम भुसाललाई ३५ सय मतले हराउँदै एमालेका विश्वकर्मा विजयी

  • 1.9K
    SHARES

  • घनश्याम भुसाललाई ३५ सय मतले हराउँदै एमालेका विश्वकर्मा विजयी

    बुटवल,मङ्सिर १० ।

    रुपन्देही १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी हुनुभएको छ। उहाँले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसाल भन्दा ३ हजार ५ सय ६४ बढी मतले विजयी हुनुभएको हो ।

    निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार छविलालले २४ हजार ८७२ मत ल्याउनु भएको छ । भुसालले २१ हजार ३०८ मत ल्याउनु भएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology