Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही २ (१) मा एमालेका लिला गिरी दोस्रोपटक निर्वाचित

रुपन्देही २ (१) मा एमालेका लिला गिरी दोस्रोपटक निर्वाचित

  • 996
    SHARES

  • रुपन्देही २ (१) मा एमालेका लिला गिरी दोस्रोपटक निर्वाचित

    बुटवल,मङसिर ८ ।

    रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा क मा नेकपा एमालेका लीला गिरी निर्वाचित दोस्रो पटक हुनुभएको छ ।

    गिरीले १७ हजार ६३२ मत प्राप्त गरेर विजयी हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका युवा नेता दीर्घ बहादुर केसीले १४ हजार ९९८ मत पाउनुभयो ।

    यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो । प्रदेशसभा सदस्यमा निर्वाचित गिरीले एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका दाबेदारी दिने चुनावी प्रचारमा भनिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology