Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुप्ताङ्गमा कैची राखेर सहकर्मी शिक्षिकालाई झिक्न लगाउने दाङ घाेराहीका शिक्षक रामकुमार पक्राउ !

गुप्ताङ्गमा कैची राखेर सहकर्मी शिक्षिकालाई झिक्न लगाउने दाङ घाेराहीका शिक्षक रामकुमार पक्राउ !

  • 8.9K
    SHARES

  • गुप्ताङ्गमा कैची राखेर सहकर्मी शिक्षिकालाई झिक्न लगाउने दाङ घाेराहीका शिक्षक रामकुमार पक्राउ !

    बुटवल,असाेज २२-  

    दाङमा सहकर्मी शिक्षिकालाई याैन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

    घोराही उपमहानगरपालिका १५ निवासी शिक्षक रामकुमार रानालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। शिक्षिका लाइब्रेरीभित्र गएकाे बेला रामकुमारले आफ्नाे गुप्ताङ्गमा कैची राखेर झिक्न लगाएकाे भिडीयाे सामाजिक संचालमा भाइरल छ ।

    सिद्धार्थ बोर्डिङ्ग स्कुलमा कार्यरत ती शिक्षकले आफ्नै विद्यालयकी शिक्षिकालाई दुर्व्यवहार गरेको भिडियो बाहिरिएकाे थियाे । शिक्षिकाको उजुरीका आधारमा रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान सुरु भएको एसपी गणेश चन्दले जानकारी दिए।

    ती शिक्षिकाले सहकर्मी शिक्षकले याैन दुर्व्यवहार गरेपछि स्कुल नै छाेड्न बाध्य भइन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology