Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्याङ्जा कांग्रेस सभापतिमा संस्थापनइतरका राजु थापा विजयी

स्याङ्जा कांग्रेस सभापतिमा संस्थापनइतरका राजु थापा विजयी

  • 3.9K
    SHARES

  • स्याङ्जा कांग्रेस सभापतिमा संस्थापनइतरका राजु थापा  विजयी

    बुटवल,मंसिर ११ ।

    स्याङ्जामा सम्पन्न कांग्रेस जिल्ला कार्यसमितिको निर्वाचनबाट संस्थापनइतरका राजु थापा सभापतिमा विजयी भएका छन्। झिनो मतान्तरले थापा विजयी भएका हुन्।

    उनले भागवत प्रकाशमल्ललाई पराजित गरेका हुन्। थापाले १११७ मत प्राप्त गरी विजयी भए। पराजित मल्लले १०८५ मत प्राप्त गरे। उपसभापतिमा केदार काफ्ले र शेर बहादुर थापा विजयी भए। सचिवमा गुरु प्रसाद भट्टराई र दामोदर लम्साल निर्वाचित भएका छन्। 

    सभापतिमा विजयी थापा डा शेखर कोइराला र गगन थापा निकट हुन्। उक्त पदमा पराजित मल्ल संस्थापन पक्षका हुन्।sangja2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology