Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा थप १०८९ जनामा कोरोना संक्रमण पुष्टि,२० जनाको मृत्यु

नेपालमा थप १०८९ जनामा कोरोना संक्रमण पुष्टि,२० जनाको मृत्यु

  • 1.8K
    SHARES

  • नेपालमा थप १०८९ जनामा कोरोना संक्रमण पुष्टि,२० जनाको मृत्यु

    बुटवल, भदौ २० ।

    पछिल्लो २४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ भने १५ सय ३४ जना निको भएर फर्किएका छन् । अहिले देशभर ३१ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology