Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओलीको टीप्पणी : ‘हिजो बुटवलमा पाँच-सात हजार मान्छे जम्मा गरेर खुट्टा बजारेछन्,हामी २९ गते देखाउछाैँ ’

ओलीको टीप्पणी : ‘हिजो बुटवलमा पाँच-सात हजार मान्छे जम्मा गरेर खुट्टा बजारेछन्,हामी २९ गते देखाउछाैँ ’

  • 7.2K
    SHARES

  • ओलीको टीप्पणी : ‘हिजो बुटवलमा पाँच-सात हजार मान्छे जम्मा गरेर खुट्टा बजारेछन्,हामी २९ गते देखाउछाैँ ’

    बुटवल,माघ १६-

    प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ मा काठमाडौं र २९ मा बुटवलबाट जनसभा गरेर आफ्नो शक्ति दुनियालाई देखाउने बताएका छन् ।

    काठमाडौं महानगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले अबका जनसभाहरू चुनावी अभियानका रुपमा लैजाने बताए ।

    ओलीले भने, ‘हिजो बुटवलमा पाँच-सात हजार मान्छे जम्मा गरेर खुट्टा बजारेछन् । वास्तविक आमसभा हामी बुटवलमा २९ गते गर्छौं । हामीलाई त्यो ठाउँ सानो हुन्छ, ठूला ठाउँ खोजेर लाखौं जनताको बीचमा सभा गर्छौं । त्यसपछि उनीहरूले खुट्टा बजारेको बेकार रहेछ भन्नेछन् ।’

    ओलीले माघ २३ गते काठमाडौंले चुनावको लागि देशलाई जुरुक्कै उठाउनुपर्ने भन्दै त्यसको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । nekapa prachanda-madhav andolan butwal 2077-10-15 by kapil.jpg

     

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology