Logo बिहिवार, आश्विन १ गते २०८३
images

रामापुर माविका कृतिमले ल्याए एसईई नतिजामा जीपीए फाेर

रामापुर माविका कृतिमले ल्याए एसईई नतिजामा जीपीए फाेर

  • 1.7K
    SHARES

  • रामापुर माविका कृतिमले  ल्याए एसईई नतिजामा जीपीए  फाेर

    बुटवल,असार १३ ।

    एसईईको नतिजामा रुपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराईले जीपीए फाेर ल्याएका छन् । रामापुर माविबाट १८० जनाले एसईई दिएकामा कृतिमले  मात्रै जीपीए ४ नतिजा ल्याएको विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलले बताए ।

    कृतिमले रामापुर माविमा कक्षा ९ देखि पढेका थिए । बुबा कृष्ण भट्टराई र आमा रमा भट्टराईका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका कृतिम सानैदेखि पढाइमा मेधावी थिए ।

    रुपन्देहीमा अहिलेसम्म  सार्वजनिक भएका अनुसार सामुदायिक विद्यालयतर्फ यो नै पहिलो जीपीए ४ हो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology