Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एक करोड हुन्डीसहित काठमाडौंबाट ३ जना पक्राउ

एक करोड हुन्डीसहित काठमाडौंबाट ३ जना पक्राउ

  • 2.3K
    SHARES

  • एक करोड हुन्डीसहित काठमाडौंबाट ३ जना पक्राउ

    काठमाडौं,कार्तिक १८ -

    एक करोड हुन्डीसहित काठमाडौंमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो । डिआईजी सहकुल थापाले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, कार्तिक १८ २०७७१०:२६:१५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology