Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हाट बजार व्यवसायीको रक्तदानमा जुट्याे २५ युनिट रगत

हाट बजार व्यवसायीको रक्तदानमा जुट्याे २५ युनिट रगत

  • 3.3K
    SHARES

  • हाट बजार व्यवसायीको  रक्तदानमा जुट्याे २५ युनिट रगत

    बुटवल, १३ भदौ ।

    हाट बजार व्यवसायी संघ रुपन्देहीले आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसञ्चार केन्द्र बुटवलको सहयोगमा भएको उक्त आकस्मिक रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो । पछिल्लो समय रगतको माग उच्च भएको र रगत अभाव हुन नदिने संघले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक कृष्ण प्रसाद पौडेलले बताए ।

    उक्त रक्तदान कार्यक्रममा संघका अध्यक्ष टेक बहादुर जि.सी, नेपाल स्वयम्सेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चाैहान क्षेत्री , सबल उद्यामी समुहका ऋसब पोखरेल, शोभा पोखरेल, साना मझैाला ढुवानी संघका अध्क्षय लक्ष्मण क्षेत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology