Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुनको मूल्य एक लाख १२ हजार ८०० रुपैयाँ कायम

सुनको मूल्य एक लाख १२ हजार ८०० रुपैयाँ कायम

  • 1.3K
    SHARES

  • सुनको मूल्य एक लाख १२ हजार ८०० रुपैयाँ कायम

    काठमाडौं,भदौ १४।

    बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख १२ हजार २५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार एक लाख १२ हजार ५०० रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ९५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै, हिजो १४ सय ८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology