Logo बिहिवार, आश्विन १ गते २०८३
images

छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय

छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय

  • 1.5K
    SHARES

  • छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय

    बुटवल,भदाै ५ ।

    मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

    मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ९५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।

    आइतबार र सोमबार सुनको प्रतितोला मूल्य एक लाख १० हजार ३ सय रुपैयाँमा स्थिर थियो । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology