Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुनको मूल्य स्थिर,चाँदीको मूल्य बढ्याे

सुनको मूल्य स्थिर,चाँदीको मूल्य बढ्याे

  • 1.2K
    SHARES

  • सुनको मूल्य स्थिर,चाँदीको मूल्य बढ्याे

    काठमाडौं,भदौ १ ।

    शुक्रबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको जस्तै एक लाख १० हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदीको प्रतितोला कारोबार मूल्य एक हजार ३९० रुपैयाँ तोकिएको छ । बिहीबार एक हजार ३७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology