Logo बिहिवार, आश्विन १ गते २०८३
images

जानकीनगरमा कारले स्कुटरलाइ ठक्कर दिदा स्कूटर चालक खनाल गम्भीर घाईते

जानकीनगरमा कारले स्कुटरलाइ ठक्कर दिदा स्कूटर चालक खनाल गम्भीर घाईते

  • 12.6K
    SHARES

  • जानकीनगरमा कारले स्कुटरलाइ ठक्कर दिदा स्कूटर चालक खनाल गम्भीर घाईते

    बुटवल मंसिर २३ -

    रुपन्देहीको तिलोत्तमा जानकीनगरमा कारले स्कुटरलाइ ठक्कर दिदा एक जना गम्भिर घाईते भएका छन् । 

    बुटवलबाट भैरहवातर्फ जांदै गरेको बा १३ च ४७७० नम्बरको कारले जानकीनगरचोकमा सोही दिशातर्फ जांदै गरेको लु ३० प १६७९ नम्बरको स्कूटरलाई ठक्कर दिदा एक जना घाइते भएका हुन् । ठक्करबाट बुटवल ११ का ३२ बर्षिय आविश्कार खनाल गम्भीर घाइते भएका छन् ।

     कार चालक बुटवल ६ का २६ बर्षीय समिन थापा रहेकाे प्रहरीले जनाएको छ।  

    car accident.jpg

    घाईतेकाे तिलोत्तामाकै क्रिमसन अस्पतालमा उपचार शुरु गरिएकाे छ।  

    car.jpg

    तस्वीरहरु : हरि पाैडेल।

    बुटवल देवीनगरमा मोटरसाइकलले ठक्कर दिदा १३ बर्षीया एन्जल घाइते

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology