Logo बिहिवार, कार्तिक २६ गते २०८३
images
images

सशस्त्र प्रहरी बलले सर्लाहीमा १६६ किलो गाँजा बरामद

सशस्त्र प्रहरी बलले सर्लाहीमा १६६ किलो गाँजा बरामद

  • 894
    SHARES

  • सशस्त्र प्रहरी बलले सर्लाहीमा १६६ किलो गाँजा बरामद

    काठमाडौं, जेठ ४ ।

    सशस्त्र प्रहरी बलले सर्लाहीमा १६६ किलो गाँजा बरामद गरेको छ। मलंगवा नगरपालिका-९ स्थित सीमा इलाकाबाट मंगलबार सशस्त्र प्रहरीले १६६ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

    नेपालबाट भारततर्फ लैजाँदै गरेको १२ पोका गाँजा सशस्त्र प्रहरी बलले बरामद गरेको हो।सशस्त्र प्रहरीलाई देख्ना साथै सोही ठाउँमा गाँजा छाडेर व्यक्ति भने फरार भएका थिए। 

    बरामद गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology