Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते,कार कच्याककुचुक इन्जिन सडकमा ! (फाेटाेफिचर)

बुटवलको कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते,कार कच्याककुचुक इन्जिन सडकमा ! (फाेटाेफिचर)

  • 14.2K
    SHARES

  • बुटवलको कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते,कार कच्याककुचुक इन्जिन सडकमा ! (फाेटाेफिचर)

    बुटवल,मंसिर १०- 

    सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै बा १२ च ७४५६ गरेको कार सडकमा अनियन्त्रित भइ दुर्घटनामा परेको हो । 

    घाइते हुनेहरुमा देवदह नगरपालिका वडा न २ का २९ बर्षीय बिपिन ज्ञवाली र देवदह १० का २१ बर्षीय सुजन सुनार रहेको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलले नागरिक अनलाइनलाइ जानकारी दिएको छ  ।

    राजमार्ग चौराहा नजिकै रहेको कालिका मानव ज्ञान मावि अगाडी सो कार दुर्घटना हुँदा कार कच्याककुचुक भएको छ । घाइते २ जनाकै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार शुरु भएको छ ।abc.jpgenjin  car.jpg

    कारको गती नियन्त्रणबाहिर जाँदा डिभाइडरमा ठोक्किएको हो । कारको टायर र इन्जिन भने उछुट्टीएर सडकमा आएको छ । tyre car.jpg

     

    abc.jpg

    accident butwal.jpg

    बुटवल कालिकानगर कार दुर्घटनाका घाइते बिपिन ज्ञवालीको मृत्यु !

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology