Logo बिहिवार, आश्विन १ गते २०८३
images

सैनामैनामा सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक विक अख्तियारद्वारा पक्राउ

सैनामैनामा सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक विक अख्तियारद्वारा पक्राउ

  • 3.1K
    SHARES

  • सैनामैनामा सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक विक अख्तियारद्वारा पक्राउ

    बुटवल,कार्तिक १- 

    सबडिभिजन वन कार्यालय मुर्गिया,सैनामैना रुपन्देहीका वन रक्षक बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

    काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक प्रेमचन्द्र विक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीबाट पक्राउ परेका हुन् ।

    सेवाग्राहीसँगबाट घुस रकम लिइसकेको अवस्थामा विकलाई सैनामैना नगरपालिका–६ कलौनीचोक, रुपन्देहीबाट रंगेहात नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।

    ४ लाख घुससहित इप्रका बुटवलका हवल्दार शाहनी दम्पत्ती अख्तियारकाे नियन्त्रणमा

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology