Logo मंगलवार, श्रावण १२ गते २०८३
images

४ लाख घुससहित इप्रका बुटवलका हवल्दार शाहनी दम्पत्ती अख्तियारकाे नियन्त्रणमा

४ लाख घुससहित इप्रका बुटवलका हवल्दार शाहनी दम्पत्ती अख्तियारकाे नियन्त्रणमा

  • 6.0K
    SHARES

  • ४ लाख घुससहित इप्रका बुटवलका हवल्दार शाहनी दम्पत्ती अख्तियारकाे नियन्त्रणमा

    बुटवल,असोज ३०-

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुस सहित पक्राउ परेका छन् ।

    धरौटीमा छुटाईदिन सहयोग गरे वापत सेवाग्राहीसँग लिएकाे चार लाख घूससहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाइ अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग कार्यालय बुटवलकाे टाेलीले रुपन्देहीकाे सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएकाे अख्तियार बुटवलका प्रक्ता सुरेश भुसालले नागरिक अनलाइनलाइ जानकारी दिए  ।

    उनीहरुलाइ दिउसाे साढे २ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग कार्यालय बुटवलले जनाएकाे छ ।

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology