Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा ३५ वर्षीय पुरुषकाे शव फेला,प्रहरीले अनुसन्धान थाल्याे

बुटवलमा ३५ वर्षीय पुरुषकाे शव फेला,प्रहरीले अनुसन्धान थाल्याे

  • 3.2K
    SHARES

  • बुटवलमा ३५ वर्षीय पुरुषकाे शव फेला,प्रहरीले अनुसन्धान थाल्याे

    बुटवल,असोज २७-

    बुटवलमा एक पुरुषकाे बेवारिसे शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–३ गोलपार्क स्थित सिद्धार्थ राजमार्गको नालीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    अन्दाजी ३०-३५ वर्षको पहाडी मुलको पुरुषकाे शव रहेको सूचना अधिकारी ,प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीले बताए । साे शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    रुपन्देहीकाे सियारीमा करेन्ट लागेर कृष्णबहादुरको मृत्यु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology