Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसको केन्द्रीय सदस्य जितेर गृह जिल्ला फर्किँदा अब्दुल रज्जाकलाई भैरहवामा भब्य स्वागत

कांग्रेसको केन्द्रीय सदस्य जितेर गृह जिल्ला फर्किँदा अब्दुल रज्जाकलाई भैरहवामा भब्य स्वागत

  • 3.5K
    SHARES

  • कांग्रेसको केन्द्रीय सदस्य जितेर गृह जिल्ला फर्किँदा अब्दुल रज्जाकलाई भैरहवामा भब्य स्वागत

    बुटवल,पुस ८। 

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित अब्दुल रज्जाकलाई भैरहवामा भब्य स्वागत गरिएको छ ।
    उनले केन्द्रीय सदस्य मुस्लिमपदमा २ हजार ३९० मत ल्याएर विजयी भएका थिए । मतपरिणाम पछि गृहजिल्ला आएका उनलाइ विमानस्थलमा कार्यकर्ताले न्यानो स्वागत गरे ।

    हिजो अबेर भैरहवा आइपुगेका उनलाई बाक्लो संख्यामा नेता कार्यकर्ता विमानस्थलमै फूलमालाले स्वागत तथा बधाइ दिइको टीममा सहभागि क्षेत्र न १ का सचिव बिजय गुरूङले नागरिक अनलाइनलाई जानकारी दिए ।

    उनी कांग्रेस रुपन्देहीका निवर्तमान सभापति तथा संविधानसभा सदस्य एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री  हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology