Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवल १५ मा रहेको महालक्ष्मी सलाई उद्योगमा आगलागी

बुटवल १५ मा रहेको महालक्ष्मी सलाई उद्योगमा आगलागी

  • 1.9K
    SHARES

  • बुटवल १५ मा रहेको महालक्ष्मी सलाई उद्योगमा आगलागी

    बुटवल,कात्तिक १७ ।

    रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ मा रहेको महालक्ष्मी सलाई  उद्योगमा आगलागी भएको छ ।

    गएराति ८ बजे सेमलार पश्चिम कर्साघाटस्थित महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको रुपन्देहीका  प्रहरी  प्रवक्ता डिएसपी सत्यनारायण थापाले  जानकारी  दिए  ।  

    उनका  अनुसार बुटवलसहित  विभिन्न पालिकाबाट दमकलहरु  मगाएर सुरक्षा  निकाय ,  जनप्रतिनिधि र सर्वसाधारणको पहलमा  राति नै आगो  नियन्त्रणमा आएको थियो । तर क्षतिको  विवरण भने अझै  आइसकेको  छैन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology