Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुनको भाउ ९२ हजार चार सय रुपैयाँमा काराेबार,चाँदीको भाउ स्थिर

सुनको भाउ ९२ हजार चार सय रुपैयाँमा काराेबार,चाँदीको भाउ स्थिर

  • 2.2K
    SHARES

  • सुनको भाउ ९२ हजार चार सय रुपैयाँमा काराेबार,चाँदीको भाउ स्थिर

    बुटवल,साउन १७ -

    सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज तेजावी सुनको प्रतितोला मूल्य पनि ९२ हजार ४ सय रुपैयाँबाट घटेर ९१ हजार ९ सय रुपैयाँ कारोबार भएको छ ।

    आइतबार चाँदीको भाउ स्थिर छ । शुक्रबार एक हजार दुई सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आइतबार बढेको छैन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology