Logo बुधवार, श्रावण १३ गते २०८३
images

२७६० जनामा कोरोना पुष्टि,४०१७ संक्रमणमुक्त,३३को मृत्यु

२७६० जनामा कोरोना पुष्टि,४०१७ संक्रमणमुक्त,३३को मृत्यु

  • 2.8K
    SHARES

  • २७६० जनामा कोरोना पुष्टि,४०१७ संक्रमणमुक्त,३३को मृत्यु

    बुटवल,असार १७-

    पछिल्लाे २४ घण्टामा नेपालमा  थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गरिएको थियो।७१३० जनामा पिसिआर परीक्षण गरिएकोमा १८५७ र  ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा संक्रमण देखिएको हो।

    यस्तै कोरोनाबाट ४ हजार १७ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै थप ३३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९१४५ पुगेको छ।

    यसैगरी निको हुने दर ९३.७ प्रतिशत छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology