बुटवल,असार २-
मंगलबार नेपालका सातवटै प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७८-०७९ को वार्षिक अनुमानित आय व्ययको विवरण सार्वजनिक गरिएको हो । सबैभन्दा ठुलो बजेट बागमती प्रदेशले ल्याएको छ भने सबैभन्दा सानो बजेट गण्डकी प्रदेशको छ । सबैजसाे प्रदेशले कोराेना नियन्त्रण,कृषि,शिक्षा,पूर्वाधारका लागि बजेट छुट्याएका छन् ।
यी पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)