Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशको रुपन्देही,दाङ र बाँकेमा गरी तीन वटा महानगर बनाइने

लुम्बिनी प्रदेशको रुपन्देही,दाङ र बाँकेमा गरी तीन वटा महानगर बनाइने

  • 4.2K
    SHARES

  • लुम्बिनी प्रदेशको रुपन्देही,दाङ र बाँकेमा गरी तीन वटा महानगर बनाइने

    बुटवल,असार १-

    लुम्बिनी प्रदेशमा तीन वटा महानगर बनाइने भएको छ ।

    प्रदेशका ३ ठुला बजारक्षेत्र बुटवल- भैरहवा,नेपालगंज-कोहलपुर र घोराई तुल्सीपुरलाई महानगर बनाउन पहल गर्ने जनाइएको छ  र त्यसका लागि आवश्यक बजेट बिनियोजन भएको सरकारले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

    आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले आगामी आर्थिक वर्ष २०७८-०७९ बजेट सार्वजनिक गर्दै गरिरहेका छन् ।

    यी पनि हेराैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology