Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा १ हजार १ सय जनाले जिते कोरोना,थप ४० जनामा संक्रमण पुष्टि

रुपन्देहीमा १ हजार १ सय जनाले जिते कोरोना,थप ४० जनामा संक्रमण पुष्टि

  • 3.0K
    SHARES

  • रुपन्देहीमा १ हजार १ सय जनाले जिते कोरोना,थप ४० जनामा संक्रमण पुष्टि

    बुटवल,भदौ ३१-

    रुपन्देहीमा  १ हजार १ सय जना कोरोना भाइरसलाइ जितेर घर फर्किएका छन्  । अहिलेसम्म २० जनाको मृत्यु भएको छ। आज बुधबार थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ६१ पुगेको छ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २४ जना सहित रुपन्देहीमा ४० जना संक्रमित थपिएका छन्।  सैनामैना नगरपालिकाका ६ जना, सिद्धार्थनगर नगरपालिकामा ५ जना, तिलोत्तमा नगरपालिकाका ४ जना र सियारी गाँउपालिकाका १ जना गरी ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

     रुपन्देहीमा ७ सय ४१ जना सक्रिय संक्रमित पुगेका छन् ।

     

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology