Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गजल : रानी बिना म दरबारमा के को महाराज ?

गजल : रानी बिना म दरबारमा के को महाराज ?

  • 2.9K
    SHARES

  • गजल : रानी बिना म दरबारमा के को महाराज ?

    -जेल संघर्ष

    उसले एकाएक यो मन चोरेर गयो, 
    दिलभित्रको केही प्रित सोहोरेर गयो।

    गणतन्त्र हो यो सायद मन परेन होला,
    दिल भित्रको भव्य दरवार फोेरेर गयो।

    रानी बिना म दरबारमा के को महाराज?
    उसले त द्वारपाललाई व्यहोरेर गयो।

    महारानी बनाएर राखौंला भन्दै थिएं,
    अन्तै नयाँ सम्बन्धको रेखा कोरेर गयो ।

    कंचन,रूपन्देही ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आषाढ १५ २०८२०१:४२:५८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology