धादिङ,असाेज १३ ।
पाल्पा अगाहाखोलादेखि काठमाडौंका लागि शुक्रबार छुटेको बस धादिङको महादेववेशीमा सुरक्षित अवस्थामा भेटिएको छ ।
बसधनी विमल अर्यालले शुक्रबार राति छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्क विहीन भएको बताएका थिए । तर उक्त बस आइतबार दिउँसो महादेववेशीमा रहेको अगाहाखोलाका बासिन्दा होमनाथ भट्टराईले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)