Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कविता : बालअधिकार

कविता : बालअधिकार

  • 1.9K
    SHARES

  • कविता : बालअधिकार

    ✍️ कृतना ज्ञवाली 


    साना छौं हामी,बालअधिकार खोज्नुपर्दछ 
    ठुलाले माया,सानाले सम्मान रोज्नुपर्दछ ।


    बर्षमा एक दिन मनाएर हुन्न सधैं चाहिन्छ
    लेखेपनि मौलीक हक नगागेसी कहाँ पाइन्छ ।

    पढ्ने र लेख्ने मेहनत गर्ने कर्तब्य हाम्रो हो 
    संसारमै नेपाल शान्तिको देश आहा क्या राम्रो हो।

    लगानी गरौं,भविश्य उज्वल बन्नेछ पढाइले 
    पढ्ने बेला टिभि र मोवाइल गरेर कढाइले ।


    संरक्षण गरौं बालबालिका अधिकार दिएर 
    व्यवहार राम्रो, बचन राम्रो व्यवहार लिएर ।


    लिनुहुदैन भन्दै हुन्छ मोबाईल अभिभावककै हातमा

    घरपरिवार सबै रमाउनुपर्छ छोराछोरीको साथमा ।


    कक्षा ४

    तिनाउ इङ्लिस बोर्डिङ स्कूल, बुटवल ११ देवीनगर,रूपन्देही ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, भाद्र २९ २०८१०९:०८:०२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology