Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

  • 1.1K
    SHARES

  • सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

    काठमाडाैँ,फागुन ४ ।

    सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ तोलाको १ लाख १७ हजार एक सय रुपैयाँ ताकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको १ लाख १६ हजार पाँच सय रुपैयाँ रहेको थियो ।आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको १४ सय १० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology