Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गजल : छुट्नेहरु यहि बाटो छुटेर गए !

गजल : छुट्नेहरु यहि बाटो छुटेर गए !

  • 1.9K
    SHARES

  • गजल : छुट्नेहरु यहि बाटो छुटेर गए !

    -युवराज कंडेल

    लुट्नेहरुले सक्दो लुटेर गए 
    छुट्नेहरु यहि बाटो छुटेर गए ।

    दिलमा बस्न मरिहत्ते गर्थे
    अट्न सकेनछन् फुटेर गए ।

    यात्रा संगै गर्नुपर्छ भन्थे
    पर्खें, आफुमात्र जुटेर गए ।

    कम्जोर हुन्छ भन्ने सोंचे होलान् !
    रमाएँ म, उनि भुटभुटीएर गए ।

    बुटवल,रूपन्देही ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology