Logo मंगलवार, श्रावण १२ गते २०८३
images

धनुषामा रेलले किचेर एक पुरुषको मृत्यु

धनुषामा रेलले किचेर एक पुरुषको मृत्यु

  • 1.4K
    SHARES

  • धनुषामा रेलले किचेर एक पुरुषको मृत्यु

    जनकपुरधाम,कात्तिक२८ ।

    जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ ।

    धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

    रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।मृतकको समाचार तयार पार्दासम्म सनाखत भएको छैन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology