Logo बुधवार, श्रावण १३ गते २०८३
images

सयपत्री मखमली र गोदावरीफूलको बिक्री उल्लेख्य

सयपत्री मखमली र गोदावरीफूलको बिक्री उल्लेख्य

  • 1.5K
    SHARES

  • सयपत्री मखमली र गोदावरीफूलको बिक्री उल्लेख्य

    बुटवल,कात्तिक २५ ।

    नेपालीहरुको दोस्रो ठूलो चाडको रौनक बढ्दै गएको छ । तिहारमा सयपत्री फूलको माला बिक्री बढि हुने गरेको छ । सयपत्री फूलको बिक्री उल्लेख्य छ ।

    घरको झ्याल ढोकामा लगाउनका लागि गाउँ–गाउँबाट सयपत्रीको माला बजारमा भित्रिएको छ ।

    केही वर्ष अघिसम्म मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर पछिल्ला वर्षहरुमा भने नेपाल सयपत्री फूलमा आत्मनिर्भर हुँदै आएको छ । मखमली, गोदावरी र सयपत्री स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुन्छ । ful (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, कार्तिक २६ २०८००९:२६:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology