Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुलुक बनाउने ऐजन्डाबाट दलहरु विचलित हुँदैगए : माधवकुमार नेपाल

मुलुक बनाउने ऐजन्डाबाट दलहरु विचलित हुँदैगए : माधवकुमार नेपाल

  • 1.3K
    SHARES

  • मुलुक बनाउने ऐजन्डाबाट दलहरु विचलित हुँदैगए : माधवकुमार नेपाल

    बुटवल,असाेज २१ ।

    नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मुलुक बनाउने ऐजन्डाबाट दलहरु विचलित हुँदै गएकाले जनतालाई जगाउने गरी जागरण अभियान शुरु गरिएको बताए ।

    उनले देशव्यापी रूपमा जागरण पैदा गरेको समेत बताए ।भैरहवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केकाले देशभरबाट जनताले साथ दिइरहेको बताए ।

    उनले जनताको जिवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै विचमा जनताका मुत्ता लिएर अगाडि आएको बताए । उनले बेरोजगारी समस्या समाधान गर्ने गरि कृषिबाटै आत्मनिर्भर हुने सकिने बताए । अध्यक्ष नेपालले अझै पनि किसानहरूले समस्या झेलिरहेकाले त्यसका लागि समाधान गर्न सरकारसंग कुरा गर्ने  बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology