Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बसन्त पराजुलीको तेस्रो कृति `ड्रिमी आइज´ प्रकाशन

बसन्त पराजुलीको तेस्रो कृति `ड्रिमी आइज´ प्रकाशन

  • 2.4K
    SHARES

  • बसन्त पराजुलीको  तेस्रो कृति `ड्रिमी आइज´ प्रकाशन

    बुटवल,असाेज १८ ।

    चितवनका कथाकार वसन्त पराजुलीको अंग्रेजी कृति `ड्रिमी आइज´ प्रकाशनमा आएको छ । पराजुलीको यो तेस्रो पुस्तक हो । यसअघि उनका कुमाता र मोम्चो कथासङ्ग्रह प्रकाशित भैसकेका छन् ।

    कुमाता र मोम्चो कथासङ्ग्रहका केही कथाहरूको अङ्ग्रेजी अनुवाद ड्रिमी आइजमा राखिएको पराजुलीले नागरिक अनलाइनलाइ जानकारी दिए । कथालाई भरत भट्टराई र मिलि जोशीले अनुवाद गरेका हुन् ।

    १७ वटा कथा समावेश `ड्रिमी आइज´को मूल्य ३९०/- रुपैयाँ छ । पराजुलीका तीन वटै पुस्तकलाई भुँडीपुराण प्रकाशनले सार्वजनिक गरेको छ। गाेरखापत्रका भरतपुर समाचारदातासमेत रहेका पराजुलीले सामाजिक विषयवस्तुमा कथा लेख्दै आइरहेका छन् । drimy eyexs.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology