Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प,केही घर भत्किए

बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प,केही घर भत्किए

  • 2.1K
    SHARES

  • बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प,केही घर भत्किए

    बझाङ,असाेज १६ ।

    बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

    दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन ।  

    भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology