Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन : ‘शिक्षकसंगको वार्तालाइ आजै टुङगोमा पुर्याउनू’

कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन : ‘शिक्षकसंगको वार्तालाइ आजै टुङगोमा पुर्याउनू’

  • 1.3K
    SHARES

  • कार्यवाहक प्रधानमन्त्री  खड्काको निर्देशन : ‘शिक्षकसंगको वार्तालाइ आजै टुङगोमा पुर्याउनू’

    काठमाडौँ,असाेज ५ ।

    कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसंगको वार्तालाइ सकेसम्म आजै टुङगोमा पुर्याउन सरकारी वार्ताटोली लाई आवश्यक सुझाव तथा निर्देशन दिनुभएको छ ।

    रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार मन्त्री रेखा शर्मा , मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसंग छलफल गर्नु भएको हो । 
    शिक्षकका जायज मागहरु संवोधन हुनेगरि  वार्तालाइ सकेसम्म आजै निश्कर्षमा पुर्याउने गरि काम गर्ने विषयमा छलफल भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology