Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा २४ घण्टामा थपिए १३५९ जना कोरोना भाइरस संक्रमित

नेपालमा २४ घण्टामा थपिए १३५९ जना कोरोना भाइरस संक्रमित

  • 3.5K
    SHARES

  • नेपालमा २४ घण्टामा थपिए १३५९ जना कोरोना भाइरस संक्रमित

     बुटवल,भदौ १९

    पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

    उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् ।

    याे पनि:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology