Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय

  • 1.8K
    SHARES

  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय

    बुटवल,भदौ २६ ।

    लुम्बिनी सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मंगलबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

    यस्तै बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित क्षेत्र बर्दियाका स्थानमा राहत उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्याज गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृह मन्त्री सन्तोष कुमार पाण्डेयले बताए ।  

    उनले  प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरिएको पनि बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology