Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वडा सदस्य विद्यादेवीको निधनपछि रोहिणी गाउँपालिकामा विदा

वडा सदस्य विद्यादेवीको निधनपछि रोहिणी गाउँपालिकामा विदा

  • 1.5K
    SHARES

  • वडा सदस्य  विद्यादेवीको निधनपछि रोहिणी गाउँपालिकामा विदा

    भैरहवा,भदौ ७।

    रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विद्यादेवी धवलको निधन भएको शोकमा  गाउँपालिकामा विदा दिइएको छ ।

    रोहिणी गाउँपालिका कार्यालय तथा यस मातहतका सम्पूर्ण वडा कार्यालयहरुमा बिहीबार एक दिनका लागि शोक विदा दिइएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

    मुटु सम्बन्धी रोगबाट पीडित भइ उपचार गराइरहेकी ५३ वर्षिय धवलको बुधबार राती रोहिणी–४ स्थित आफ्नै घरमा निधन भएको रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले बताए ।

    धवल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दोस्रोपटक वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।bb.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology