Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप ११४४ जना काेराेना संक्रमित फेला,आइसोलेसनमा १२ हजार १ सय ४८ जना

थप ११४४ जना काेराेना संक्रमित फेला,आइसोलेसनमा १२ हजार १ सय ४८ जना

  • 2.0K
    SHARES

  • थप  ११४४ जना काेराेना संक्रमित फेला,आइसोलेसनमा १२ हजार १ सय ४८ जना

    बुटवल,मंसिर २६- 

    पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ हजार ४४ जना काेराेना संक्रमित फेला परेका छन् ।

    सोही अवधिमा १२ सय ७१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै यो अवधिमा ११ जनाको मृत्यु भएको छ । कूल मृतक संख्या १६ सय ७४ पुगेको पनि मन्त्रालयको तथ्यांक छ ।

    अहिले आइसोलेसनमा १२ हजार १ सय ४८ जना र क्वारेन्टिनमा ५ सय १९ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology