बुटवल,साउन ४ ।
नेपाल प्रेस युनियनले चारजनालाइ केन्द्रीय सदस्य पदमा मनोनित गरेकाे छ ।केन्द्रीय सदस्य पदमा मनोनित हुनेमा देबेन्द्र बस्नेत (दाङ) ,बिमल ज्ञवाली (रुपन्देही), रेखा भुसाल (रुपन्देही) र लोकराज अवस्थी (बझाङ ) रहेकाे महासचिव दिलिप पाैडेलले बताए ।
नेपाल प्रेस युनियनको संगठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका सहित सहयोगकाे अपेक्षा गरेकाे छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)